MENU

समाज

Ncell Axiata

मकवानपुरः शेरु खोलाले बगाउँदा सातजना बेपत्ता

मकवानपुर, साउन २९ – मकवानपुरको बकैया गाउँपालिकामा खोलामा आएको बाढीले बगाउँदा सातजना बेपत्ता भएका छन् ।

बकैया गाउँपालिका-१० मन्थलीमा शेरु खोलामा आएको बाढीले घर बगाउँदा एकै परिवारका ६ जना बेपत्ता भएका छन् । मंगल सिंह न्याचुरको घर बाढीले बगाएको प्रहरीले जनाएको छ ।

यस्तै बकैयाकै वडा नम्बर ६ मन्दु गाउँ कुनाटोलका वीरबहादुर घलाङलाई पनि खोलामा आएको बाढीले बगाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया