MENU

समाज

Ncell Axiata
NIC Asia

सुर्खेतः पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको मृत्यु

सुर्खेत, साउन २९ – सुर्खेतको गुरुवाकोट नगरपालिकामा पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको ज्यान गएको छ ।

गूरुवाकोट–६ मा घर पहिरोले बगाउँदा ८६ वर्षका गुमानसिंह बुढा र उहाँका १४ वर्षका नााती विक्रम र १२ वर्षका नाती शरणको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार राति गएको पहिरोले घर पुरेको हो । घटनाको थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया