MENU

समाज

Ncell Axiata

अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो

काठमाडौं, साउन २९ – मुग्लिन–नारायणगढ सडक खुलेको छ । पहिरो गएपछि गएको शुक्रबारदेखि अवरुद्ध सडक आइतबार बेलुकाबाट दुईतर्फी रुपमै खुलाइएको चितवनका ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।

मुग्लिनमा रोकिएका गाडीलाई मात्र सडकमा चल्न दिने तर नारायणगढबाट गाडी मुग्लिनतर्फ प्रवेश गर्न भने नदिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया