MENU

समाज

Ncell Axiata

इलाममा पहिरोले पुरिएर एकजनाको मृत्यु

काठमाडौं, साउन २९ – इलामको माई नगरपालिका–८ महमाईमा पहिरोले पुरिएर ९७ वर्षका मदन राईको ज्यान गएको छ । पहिरोले घर पुर्दा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । 

यस्तै, कमल खोलाले इलामको चुलाचुली गाउँपालिका–१ का भीम बहादुर लावती र अनुराईको घर बगाएको छ भने चुलाचुली गाउँपालिका–४ मा आएको पहिरोले स्थानीय मन्दिरमा क्षति पुगको छ । चुलाचुली–६ को ६ वटा घर जोखिममा परेको छ । त्यहाँ उद्धारका लागि प्रहरीको टोली परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया