MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

​एचटिसीका नयाँ स्मार्टफोन बजारमा, के–के छन् विशेषता ?

काठमाडौं, भदौ १४ – पछिल्लो समय नेपाली प्रयोगकर्ता बीच लाेकप्रिय बन्दै गएको एचटिसी कम्पनीको नयाँ स्मार्टफोन बजारमा आएको छ । एचटिसीको स्मार्टफोनको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युजिकेसन प्रालिले ३ प्रकारका नयाँ स्मार्टफोन बजारमा आएका छन् । 

नेपाली मोबाइल बजारमा एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो, एचटिसी यु ११ सार्वजनिक भएका छन् । दसैँ तिहारको अवसरमा  प्रत्येक एचटिसीको मोबाइल फोन खरिदमा चाँदीको सिक्का निःशुल्क पाइने कम्पनीले जनाएको छ । 

एचटिसी डिजायर ६५०

 

स्क्रिन : ५ इन्च एलसिडी क्याप्सिटिभ टचस्क्रिन

रोम : ३२ जिबी

र्‍याम :  ३ जिबी
रियर क्यामेरा :  १३ मेगापिक्सेल
फ्रन्ट क्यामेरा :  ५ मेगापिक्सेल
प्रोसेसु :  क्वाडकोर १.६ गिगाहर्ज
ब्याट्री :  ३००० एमएच
मूल्य : १७ हजार ८ सय २५ रुपैयाँ

एचटिसी डिजायर १० 

प्रोसेसर : १.८ गिगाहर्ज अक्टा कोर
रोम :  ६४ जिबी
र्‍याम :  ४ जिबी
रियर क्यामेरा :  २० मेगापिक्सेल
फ्रन्ट क्यामेरा :  १३  मेगापिक्सेल
ब्याट्री :  ३००० एमएच
फिंगर प्रिन्ट तथा एन्टिसेक सुविधा 
मूल्य :  २९ हजार ९ सय

एचटिसी यु ११

स्क्रिन :  ५.५ इन्च एलसिडी क्याप्सिटिभ टचस्क्रिन
र्‍याम :  ६ जिबी
रोम :  १२८ जिबी
रियर क्यामेरा :  १६ मेगापिक्सेल
फ्रन्ट क्यामेरा :  १२  मेगापिक्सेल
ब्याट्री :  ३००० एमएच
मूल्य :  ७९ हजार ९ सय ९९ रुपैयाँ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पृथ्वीमा रात हराउँदै

    मंसिर ९ – कृत्रिम उज्यालोका कारण पृथ्वीमा रात हराउँदै गएको एक अध्ययनले देखाएको छ । मानव निर्मित प्रकाशका कारण पछिल्लो समय पृथ्वीमा रात कम हुँदै गएको र हरेक वर्ष यो क्रम बढ्दो रहेको अनुसन्धानमा संलग्न जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सका अनुसन्धानकर्ताले बताएका छन् ।

  • उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात हुने, देशभर चिसो बढ्यो

    काठमाडौं, मंसिर ९ – अबको दुई दिन उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने मौसमविदले अनुमान गरेका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापिय रेखाको प्रभावले उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने अनुमान गरिएको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

  • एनसेलको ‘डिजिटल ज्याम’

    काठमाडौं, मंसिर ८ – एनसेलले आफ्ना सबै कर्मचारीमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले बिहीबार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ ।

  • चीनमा एप्पलले हटायो स्काईपसहितका एप्लिकेशन

    मंसिर ६ – एप्पलले चीनमा आइफोनका लागि एप्पलको एप स्टोरबाट स्काइप, इन्टरनेट फोन र म्यासेन्जरको सुविधासहितका एप्लिकेशन हटाएको छ । चीन सरकारले आफ्नो कानुनी साशनमा असर पर्ने भन्दै एप स्टोरबाट एप्लिकेशन हटाउन लगाएको हो ।

  • नगदबिना मोबाइलबाटै कारोबार गर्न मिल्ने प्रविधि ‘खल्ती’ लोकप्रिय बन्दै

    काठमाडौं, मंसिर ५ - नगद नबोकी कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेशन लोकप्रिय बन्दै गइरहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया