MENU

राजनीति

Ncell Axiata
sagun

मेयर उम्मेदवारका भतिजलाई माओवादी कार्यकर्ताले हत्या गरेको राजपाको आरोप

काठमाडौं, भदौ २८ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको तेस्रो चरणको चुनाव प्रचारमा जाँदा आफ्ना उम्मेदवारका भतिजको माओवादी केन्द्रका कार्यकर्ताले हत्या गरेको आरोप लगाएको छ । 

मंगलबार रौतहट मौलपुर नगरपालिका मेयरका उम्मेदवार रविन्द्र कुमार पटेल (धिरज) आफ्ना दाइ राजेन्द्र पटेलसहित पूरै परिवार चुनाव प्रचारमा हिँडेको र प्रचारका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले सांघातिक आक्रमण गरी राजेन्द्रका छोरा बलवीरको हत्या गरेको राजपाले विज्ञप्तीमार्फत जनाएको छ । 

राजपाले न्यायिक छानवीन गरी दोषीमाथि कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिन माग पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया