MENU

अर्थ

Ncell Axiata
chhaka panja

आईएमईका सेवाग्राही पर्बबहादुरलाई ६ लाखको जीवनबीमा

काठमाडौं, भदौ २९ – दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत पहिलो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही पर्बबहादुर राईले पाउनुभएको छ ।  

सफ्टवेयर पद्वतिमा आधारित छनौट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई विजेता छनौट हुनुभएको हो । 

भदौ १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’ मा ९०० सय जनाआईएमई पे क्यासमार्फत् पुरस्कृत भैसकेका कम्पनीले जनाएको छ ।

मङ्गसिर ३ गतेसम्म संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया