MENU

अर्थ

Ncell Axiata
chhaka panja

सुनको भाउ घट्यो

काठमाडौं, भदौ २९ – सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने बिहीबार घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया