MENU

राजनीति

ujyaalo forign call inside

बाराको कोल्हवी नगरपालिकामा एमाले विजयी

बारा, असोज ९ – कोल्हवी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ  । एमालेका भरत भण्डारी ७ हजार ४ सय १ मत ल्याई मेयरमा विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुरलीधर चौधरीले ७ हजार २ सय ५ मत ल्याउनुभएको हो ।

त्यसैगरी उपमेयरमा एमालेकै सुनैना चौधरीले ७ हजार ३ सय ८४ मत ल्याई विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभ्रदा धिमालले ७ हजार १ सय ७८ मत प्राप्त गर्नुभएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया