MENU

राजनीति

प्रदेश नं. २ अहिलेसम्मको नतिजा

काठमाडौं, असोज ९ – प्रदेश नम्बर २ मा भएको स्थानीय तह चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ । नतिजा सकिने बेला हुन लाग्दा नेपाली कांग्रेसको अग्रता कायमै छ । त्यसपछि संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच प्रतिष्पर्धा छ । नेपाल लोकतान्त्रिक फोरम, नेपाली जनता दल, र नयाँ शक्ति पार्टीले पनि प्रदेश नं. २ मा आफ्नो उपस्थिति जनाएका छन्। 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया