MENU

राजनीति

Ncell Axiata
NIC Asia

कलैया उपमहानगरपालिकामा ६५ मतले कांग्रेसभन्दा एमाले अघि

बारा, असोज ९ – बाराको कलैया उपमहानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा एमालेका विनोद प्रसाद साह कांग्रेसका राजेश राय यादवभन्दा ६५ मतले अघि हुनुहुन्छ । 

बाराको कलैया उपमहानगरपालिका  

मेयर

एमालेका विनोद प्रसाद साह –९८१६
नेपाली कांग्रेसका राजेश राय यादव–९७५१
संघीय समाजवादी फोरमका प्रमोदप्रसाद गुप्ताको–८४४१

उपमेयर

एमालेकी प्रतिमा कुमारी यादव –९८११
नेपाली कांग्रेसकी रहिमा खातुन–९५५५ 
फोरमकी लक्ष्मीदेवी पटेल–७९०७

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया