MENU

राजनीति

Ncell Axiata

वीरगञ्ज महानगरको अपडेट : संघीय समाजवादी फोरमको अग्रता कायमै

पर्सा, असोज ११ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । ८४ हजार भन्दा बढी मत खसेकोमा लगभग ७८ हजार मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको हो ।

मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ । 

संघीय समाजवादी फोरम नेपाल

मेयर (विजयी सरावगी) : १८२३१
उपमेयर (पिंकी यादव) : १७५३०

नेपाली कांग्रेस

मेयर (अजयकुमार द्विवेदी) : १६४९१
उपमेयर (शान्ति कार्की) : १८८८६

राजपा 

मेयर (राजेशमान सिंह) : ११००१
उपमेयर (रम्भा मिश्र) :  ९६७४

नेकपा एमाले

मेयर (बसुरुद्दिन अन्सारी) : ८१८६
उपमेयर (सोफिया आचार्य : ९८०३

माओवादी केन्द्र

मेयर (रहबर अन्सारी) : ७९३३
उपमेयर (दुर्गा क्षेत्री) : ४८२३

फोरम लोकतान्त्रिक

मेयर (विमल श्रीवास्तव) : ७७६२
उपमेयर (रींकू यादव) : ६६९३

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया