MENU

राजनीति

Ncell Axiata
NIC Asia

बारा : कलैया उपमहानगरमा कांग्रेस विजयी

बारा, असोज ११ – बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका राजेश यादवले १० हजार ९ सय ३ मत ल्याएर मेयरमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी एमालेका बिनोद साहले १० हजार ७ सय १६ मत ल्याउनुभयो ।

उपमेयरमा पनि कांग्रेसका रहिमा खातुनले १० हजार ५ सय ३८ मत ल्याएर विजयी हुनुभयो । प्रतिद्वन्दी एमालेका प्रतिमा यादवले १० हजार ३ सय ७२ मत ल्याउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया