MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

उत्तर कोरियाका कारण उत्पन्न समस्याको समाधान खोज्न अमेरिकी राष्ट्रपति ट्रम्पले एसियाको भ्रमण गर्ने

असोज १४ – उत्तर कोरियाका कारण उत्पन्न समस्याको समाधान खोज्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियाली देशको भ्रमण गर्नुहुने भएको छ । आगामी नोभेम्बरमा उहाँले जापान, चीन, दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स र अमेरिकी क्षेत्र हवाईको भ्रमण गर्नुहुने बिबिसीले जनाएको छ ।

११ दिन लामो भ्रमणका क्रममा उहाँले उत्तर कोरियाले सृजना गरेको तनावको अन्तर्राष्ट्रिय समाधान खोज्न विभिन्न सम्मेलनमा भाग लिने खबरमा उल्लेख छ । उत्तर कोरियाको आणविक र हाइड्रोजन बम परिक्षणपछि अमेरिका सहित विश्वका धेरै देश उत्तर कोरीयासंग रिसाएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया