MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

​१५ तस्बिरमा लस भेगास गोलीकाण्डको त्रास

असोज १६ – अमेरिकाको लस भेगासमा बन्दुधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । घटनामा चार सयजना भन्दा धेरै घाइते भएका छन् । लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा स्थानीय सयम अनुसार आइतबार राति अन्धाधुन्ध गोली प्रहार भएको हो । ६४ वर्षका बन्दुकधारीले होटलको ३२ औँ तलबाट अन्धाधुन्ध गोली चलाएको प्रहरीले बताएको छ । लस भेगास प्रहरीले घटनामा संलग्न स्टीफन म्याडोकको जवाफी कारवाहीमा मारिएको जनाएको छ । उनी स्थानीय बासिन्दा हुन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइहेको छ । अमेरिकाको इतिहासमा यो अहिलेसम्मकै ठूला गोली काण्ड हो । 

लस भेगास गोलीकाण्डः मृत्यु हुनेको संख्या ५० पुग्यो, ४०० जना घाइते

- तस्बिरः सिएनएन

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया