MENU

अर्थ

Ncell Axiata
NIC Asia

​सुनको भाउ घट्यो

काठमाडौं, असोज २० – सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँ घटेको छ ।

बिहीबार र बुधबार स्थिर रहेको सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ घटेर सुन तोलाको ५५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

चाँदीको भाउ भने आज कुनै घटबढ भएको छैन । चाँदी आजपनि तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया