MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

​आँधीका कारण ज्यान गुमाउनेको संख्या २२ पुग्यो

असोज २० – ल्याटिन अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । २० जना भन्दा धेरै  हराइरहेका छन् । 

आँधीले कोस्टारिका, निकारागुवा र होन्डुरसमा असर गरेको बिबिसीले जनाएको छ । आँधीसँगैको भीषण वर्षाका कारण बाढी पहिरो आउनुका साथै सडक तथा पुल भत्किको छ । 

कोस्टारिकाको राष्ट्रिय आपतकालिन आयोगका अनुसार त्यहाँका झण्डै ४ लाख मानिस खानेपानीबाट बञ्चित भएका छन् भने हजारौँ मानिस पालमुनि बसेका छन् । यस्तै त्यहाँको हवाई उडानसमेत रद्द गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया