MENU

अर्थ

Ncell Axiata

खाना पकाउने ग्यासको मूल्य तत्काल नबढ्ने

काठमाडौं, असोज २२ – भारतीय आयल कर्पोरेसन (आईओसी) ले खाना पकाउने एलपी ग्यासको मूल्य बढाए पनि नेपालमा तत्काल भाउ नबढ्ने भएको छ । 

आईओसीले बढेको भाउमा ग्यास पठाए पनि छठ पर्वसम्म ग्यासको मूल्य नबढाउने निगमका निर्देशक सीताराम पोखरेललले जानकारी दिनुभयो । चाडपर्वमा उपभोक्तालाई सहुलियत आवश्यक परेको बेला ग्यासको भाउ बढाउनु  उपयुक्त नभएकाले पुरानै भाउमा विक्री गर्ने उहाँले बताउनुभयो । 

अहिले एक सिलिण्डर खाना पकाउने ग्यासलाई १३ सय २५ रुपैयाँ पर्छ । असोजमा आएको मूल्य सूचि अनुसार निगमले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ८२ रुपैयाँ ३३ पैसा घाटा व्यहोर्दै आएको छ । आईओसीले नेपाल आयल निगमलाई १५÷१५ दिनमा घटबढ भएको मूल्य सूचि पठाउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया