MENU

खेल

Ncell Axiata
NIC Asia

एसिया कप फुटबलको छनौट : नेपालले दोस्रो गोल खायो

काठमाडौं, असोज २४ – एसिया कप २०१९ को छनौटको आफ्नो चौथो खेलमा नेपाल  ताजकिस्तानसँग २–० गोलले पछि परेको छ । पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफको खेल चलिरहँदा २–० ले पछि परेको छ । 

पहिलो हाफमा डिबक्सभित्र नेपाली खेलाडीको हेण्ड भएपछि पाएको पेनाल्टीमा ताजकिस्तानले पहिलो गोल गरेको थियो । दोस्रो हाफमा डिबक्समा ताजकिस्तानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा ताजकिस्तानले दोस्रो गोल गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया