MENU

समाज

ujyaalo forign call inside

गोरुले हान्दा युवकको मृत्यु

कञ्चनपुर, असोज २५ – कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा बुधबार खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा एक युवकको ज्यान गएको छ । 

स्थानीयबासी जितबहादुर चौधरीको घरमा काम गर्ने मजदुर ३५ वर्षीय सोमरी खुनाको हलो जोत्ने क्रममा गोरुले हान्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

गोरुको प्रहारबाट छातीमा गम्भीर चोट लागेका खुनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो ।– रासस 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया