MENU

राजनीति

Ncell Axiata

सुदूरपश्चिम भ्रमणमा राष्ट्रपति

डोटी, असोज २६ – राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने सुदूरपश्चिम भ्रमणमा आउनु भएको छ । राष्ट्रपति भण्डारी बुधबार दिपायल आइपुग्नु भएको हो ।

बिहीबार राष्ट्रपति भण्डारी सुदूरपचिमको पर्यटकीय स्थल खप्तडमा गई पूजाआजा गर्ने तथा त्यहाँबाट फर्केर डोटीको शैलेस्वरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायल राजपुरले जनाएको छ ।

राष्ट्रपति भण्डारी सुदूरपश्चिमका नौवटै जिल्लामा पुगेर काठमाडौं फर्किने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी आएकाले दिपायलको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया