MENU

समाज

Ncell Axiata
NIC Asia

नेकपाका विद्यार्थी नेता कास्कीमा पक्राउ

कास्की, असोज २६ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ र जिल्ला कोषाध्यक्ष मोहन बराम पक्राउ परेका छन् । 

पोखराको औधोगिक क्षेत्र नजिकै भित्तेलेखन गरिरहेको बेला उनीहरुलाई बिहीबार बिहान प्रहरीले पक्रेको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ । आफ्ना नेता कार्यकर्ता गिरफ्तारमा परेपछि अखिल क्रान्तिकारी गण्डक क्षेत्रीय समन्वय समितिले एक विज्ञप्ति निकालेर रिहाईको माग गरेको छ ।

ज्ञिप्तिमा बिना कारण राज्य आतंक बन्द गर्न र नगराउन सम्बन्धित पक्षलाई जानकारी गराउँदै पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहाईको माग गरिएको छ । अन्यथा यसबाट आउने परिणामको जिम्मेवार प्रसाशन आफैं हुन चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चार शहरमा एनसेलको फोरजी केन्द्रित मेला हुने

    काठमाडौं, मंसिर २६ – मोबाइल सेवा प्रदायक एनसेलले देशको चार शहरमा एनसेल मेला आयोजना गर्दैछ । ग्राहकसँग खुसी साटासाट गर्न आउँदो पुस ८ देखि पोखरा, विराटनगर, बुटवल र ललितपुरमा मेला आयोजना गर्न लागेको एनसेलले जनाएको छ ।

  • शर्मिलाले हिँड्दा हिँड्दै बाटोमै जन्माइन् छोरा

    जाजरकोट, मंसिर २६ – जाजरकोटमा एक महिला नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा बाटोमा नै सुत्केरी हुनुभएको छ । कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगा जाँदै गरेकी शर्मिला नेपालीले बाटोमा नै छोरा जन्माउनु भएको हो ।

  • पहाडी भूभागमा हिमपात

    कालिकोट, मंसिर २६ – कालिकोटको पहाडी भूभागमा वर्षा सँगै हिमपात भएको छ । लामो समय पानी नपरेको कालिकोटमा वर्षासँगै हिउँ परेको हो । कालिकोटको तल्लो भेगमा पानी परेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

  • सप्तरीमा खुल्ला ठाउँमा दिसा गर्ने १२ जना पक्राउ

    सप्तरी, मंसिर २५ – सप्तरीमा खुला ठाउँमा दिसा गर्ने १२ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका छन । सन् २०१७ सम्म जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियानलाई चुनौती दिँदै खुल्ला शौच गर्ने व्यक्तिहरुलाई स्थानीयबासीले पक्राउ गरेर सामाजिक सजाय गर्न थालेका छन् ।

  • ​मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु

    मंसिर २४ – रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया