MENU

समाज

Ncell Axiata
NIC Asia

डेढ लाख घुससहित उपसचिव पक्राउ

काठमाडौं, असोज २६ – भूमिसुधार कार्यालय सप्तरी राजविराजका कार्यालय प्रमुख उपसचिव प्रकाशप्रसाद पोखरेल घुस लिँदै गर्दा पक्राउ परेका छन् । सेवाग्राहीसँग जग्गाको मोहियानी हक कायम गर्ने प्रयोजनका लागि मागेको १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया