MENU

राजनीति

Ncell Axiata

​एकनाथ ढकालको नाम गोरखा–१ र चितवन–२ बाट सिफारिस

काठमाडौं, असोज २६  – नेपाल परिवार दलको केन्द्रीय अध्यक्ष एकनाथ ढकालको नाम प्रतिनिधिसभा चुनावका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर १ र चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट जिल्ला कार्य समितिले सिफारिस गरेको छ । 

ढकाल गोरखा र चितवन दुबै स्थानका बासिन्दा हुन् । प्रत्यक्ष निर्वाचनमा चुनाव लड्न चाहेका ढकालले गठबन्धनले १६५ निर्वाचन क्षेत्र मध्ये जुन क्षेत्रबाट टिकट उपलब्ध गराए पनि आफू उठ्ने बताउनुभएको छ । नेपाल परिवार दलले केही दिन अघि नेकपा एमालेसँग चुनावी गठबन्धनको लागि ३ बुँदे सहमती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया