MENU

समाज

Ncell Axiata

नायक पल शाहको नाममा फेसबुक आइडी बनाई ठगी गर्ने पक्राउ

काठमाडौं, असोज २६ – फेसबुकमा नायक पल शाह नामको नक्कली फेसबुक आइडी बनाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । आफू नायक पल शाह भएको बताउँदै फेसबुकमा साथी बनाउँदै बाढी पीडितका लागि सहयोग माग्दै ठगी गर्ने विराटनगर–४ का ३१ वर्षे आमोद भट्टराई पक्राउ परेका हुन् ।
 
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले भदौ असोज २४ गते विराटगरको महेन्द्र चोकबाट पक्राउ गरेको हो । त्यस्तै उनले आफ्नो बाआमा बिरामी भएको भन्दै ठगी गरेको पनि प्रहरीले जनाएको छ । 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया