MENU

साहित्य/ कला

Ncell Axiata

​कविता र छोरी बिम्ब कविता संग्रह प्रकाशित

काठमाडौं, असोज २७ –कविता र छोरी बिम्बमा केन्द्रित भएर नेपालभाषामा कविता व म्हयाय् कविता संग्रह प्रकाशित भएको छ ।

कविता संग्रहमा कवि रासाले कविता र छोरी बिम्बमा केन्द्रित भएर लेख्नु भएका ३० वटा कविताहरु समावेश भएका छन् । 

कविता संग्रहमा ३० वटै कविताहरुको अंग्रेजी अनुवाद पनि समावेश गरिएको छ । कविताहरु सिल्भिया राजोपाध्यायले अंग्रेजीमा अनुवाद गर्नु भएको हो । 

यसभन्दा अघि कवि रासाका दुईवटा गजल संग्रह रात निदाएको रातमा, घाउमाथि घाउ एवमं एउटा कविता संग्रह अकालः अलाप नेपालीमा प्रकाशित भइसकेको छ भने नेपाभाषामा एउटा कविता संग्रह जीवन अगिंमथः प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया