MENU

खेल

Ncell Axiata

​आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङको सातौँ विकेट गयो, ३५ ओभरमा १२० रन

काठमाडौं, असोज २७ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध टस जितेर बलिङ रोजेको नेपालले राम्रो सुरुवात गरेको छ । नेपालका लागि सन्दिप लामिछानेले तीन  विकेट लिएका छन् । बसन्त रेग्मीले दुई र करण केसीले एक विकेट लिएका छन् । 

हङकङले ३५ ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको छ । 

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपालले अर्को खेल आइतबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया