MENU

खेल

Ncell Axiata
NIC Asia

​विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालले पहिलो विकेट गुमायो, पारस र ज्ञानेन्द्र क्रिजमा

काठमाडौं, असोज २७ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले पहिलो विकेट गुमाएको छ । 

नेपालका लागि ओपनर ब्याट्सम्यान सागर पुन ३ रनमै आउट भएका हुन । 

उनलाई तनविर अफजलले आउट गरेका हुन् । अहिले क्रिजमा पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् । छ ओभरको समाप्तीमा नेपालले १३ रन बनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया