MENU

खेल

Ncell Axiata
NIC Asia

​विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालले दोस्रो विकेट गुमायो

काठमाडौं, असोज २७ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले दोस्रो विकेट गुमाएको छ । 

नेपालले अाफ्नो उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । मल्ललाई एेजाज खानको बलमा वकास खानले क्याच अाउट गरेका हुन् । 

यसअघि  नेपालले ओपनर ब्याट्सम्यान सागर पुन ३ रनमै गुमाएको थियो । उनलाई तनविर अफजलले आउट गरेका हुन् । अहिले क्रिजमा पारस खड्का र दिपेन्द्र एेरी रहेका छन् । १३ ओभरको  समाप्तीमा दुई विकेट गुमाएर  नेपालले ४७ रन बनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया