MENU

राजनीति

Ncell Axiata
NIC Asia

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं, असोज २७ – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा चुनावको तयारी बारे प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग छलफल गर्दैछ । मंसिर १० र २१ गतेका लागि तोकिएको चुनावको तयारीबारे दिउँसो १ बजे प्रधानमन्त्री सहित शिर्ष नेतासँग आयोगमा नै छलफल गर्न लागेको प्रवक्ता नवराज ढकालले बताउनुभयो । यस्तै आयोगले चुनावी वातावरण बनाउन पनि दलहरुलाई आग्रह गर्ने भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया