MENU

समाज

Ncell Axiata
NIC Asia

एनआरएन अध्यक्षमा जमुना र भवनको प्रतिस्पर्धा

काठमाडौं, असोज २७ – एनआरएनको अध्यक्षमा जमुना गुरुङ र भवन भट्टबिच प्रतिस्पर्धा हुने भएकाे छ । शनिबार काठमाडौंमा हुने संघको विश्व सम्मेलन तथा आठौं अधिवेसनका लागि शेष घलेकी पत्नी जमुनाले बिहिबार राजधानिमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गर्नु भएको हो ।

भवानले यस अघि नै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । भट्ट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) उपाध्यक्ष र गुरुङ सदस्य हुन् ।

अन्य पदका लागि पनि उम्मेद्वारी घोषणा गर्नेक्रम चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया