MENU

साहित्य/ कला

Ncell Axiata

मधुपर्कको नेपाल भाषाको साहित्य विशेषांक प्रकाशित

काठमाडौं, असोज २७ – नेपाल सम्वतको नयाँ वर्ष ११३८ को अवसरमा साहित्यिक पत्रिका मधुपर्कले आफ्नोे कार्तिक महिनाको अंकमा नेपाल भाषाको साहित्यबारेमा विशेष अकं प्रकाशित गरेको छ ।

५०० भन्दा धेरै अंक प्रकाशित भइसकेको मधुपर्कले पहिलो पटक नेपाल भाषाको साहित्यबारेमा विशेष अकं प्रकाशित गरेको हो । 

श्रीओम श्रेष्ठ रोदनको सम्पादकत्वमा प्रकाशित भइरहेको मधुपर्कको यस महिनाको विशेष अंकमा नेपाल भाषाको साहित्यको इतिहास सहित नेपाल भाषामा लेखिएका कथा, निबन्ध, कविता, गजललगायत विधाका रचनाहरुलाई नेपाली भाषामा अनुवाद गरेर संग्रहित गरेको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया