MENU

राजनीति

Ncell Axiata
NIC Asia

व्यवस्थापिका संसदबाट पारित सातवटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं, असोज २७ – व्यवस्थापिका संसदबाट पारित भएका सातवटा विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ । संसदबाट पारित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, राष्ट्रिय समावेशी आयोग विधेयक, आदिवासी जनजाती आयोग, मधेशी आयोग, अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया