MENU

समाज

Ncell Axiata
NIC Asia

६ बोरा पटकासहित भारतीय नागरिक हाँडिगाउँबाट पक्राउ

काठमाडौं, असोज २७ – काठमाडौंको हाँडीगाउँबाट ६ बोरा पटकासहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय नागरिक राजकिशोर यादवको गरेको किराना पसलबाट ६ वटा बोरा र २ वटा कार्टुनमा राखिएको विभिन्न प्रकारका पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यादवलाई पक्राउ गरेको छ । प्रहरीले तिहारको समयमा पटका भुइचम्पा लगायतका विस्फोटक सामग्रीको प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया