MENU

राजनीति

Ncell Axiata
NIC Asia

चिकित्सा विधेयकमा सहमति जुटेन

काठमाडौं, असोज २७ – संसदमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन सभामुख र प्रमुख दलका शीर्ष नेताबिचको छलफलमा सहमति जुट्न सकेन । 

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकअघि सभामुख ओनसरी घर्तीले दलबिच सहमतिका लागि प्रयास गरे पनि सहमति नभएपछि सो विधेयक कार्यसूचीमा आउन आउन सकेन । संसद्को कार्यकाल सकिन दुई दिन मात्र बाँकी भएको र कार्यसूचीसहितको औपचारिक बैठक सम्भवतः आजै सकिने भएकाले उक्त विधेयक थन्किने देखिएको छ । 

प्रा डा गोविन्द केसी माथेमा आयोगको प्रतिवेदनअनुसार विधेयक पारित हुनुपर्ने माग राखी १३औँ पटक अनशनमा रहनुभएको छ । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया