MENU

राजनीति

ujyaalo forign call inside

​अखण्ड नेपाल पार्टी कांग्रेसमा विलय

काठमाडौं, असोज २९ – कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय भएको हो । बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतकाले टीका र माला लगाएर खड्कालाई कांग्रेस भित्र्याएका हुन् । 

संघीयताको विरोध गर्दै नेपाल अखण्ड हुनु पर्ने एजेन्डा बोकेर अखण्ड नेपाल पार्टी जन्मिएको थियो । ०७० सालको चुनावमा प्रत्यक्षतर्फक एक सिट पनि जित्न नसकेको अखण्ड पार्टीले समानुपातिकमा भने झण्डै ३७ हजार मत ल्याएको थियो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया