MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​आज केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौ, कात्तिक ३ – पूर्वी क्षेत्रमा बिहीबार मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले बदली भएको पूर्वी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार अरु ठाउँको मौसम भने सफा हुनेछ । तर दिउँसो सफा रहेपनि राति काठमाडौं उपत्यकासहित मध्य क्षेत्रको मौसम पनि आशिंक बदली हुने उहाँले बताउनुभयो । भोलि पूर्वका केही र मध्यका एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद् कँडेलको अनुमान छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया