MENU

खेल

Ncell Axiata
sagun

विश्वकप छनौट प्ले–अफ : डेनमार्क र रिपब्लिक अफ आयरल्याण्डले गोल गर्न सकेनन्

कात्तिक २६ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको छनौटको युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्क र रिपब्लिक अफ आयरल्याण्डले गोल रहित बराबरी खेलका छन् । घरेलु मैदानमा भएको पहिलो लेगमा डेनमार्कले रिपब्लिक अफ आयरल्याण्डले गोल रहित बराबरी खेल्दै विश्वकप छनौटका लागि थप संघर्स गर्नुपर्ने अवस्थामा पुगेको हो । कोपनहेगनमा भएको खेलमा खेलको अधिकांश समय बलमा नियन्त्रण कायम गर्न सफल रहे पनि डेनमार्कले गोल भने गर्न सकेन । बलमा नियन्त्रण निकै कम भएपनि रिपब्लिक अफ आयरल्याण्डले खोल खाएन । यि दुई बिच आउँदो मंगलबार डब्लिनमा दोस्रो लेगको खेल हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

  • २० मिनेटमा ५ गोल

    युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया