MENU

यो पनि समाचार

Ncell Axiata
sagun

बाँदरले मोटरसाइकलको पेट्रोल चोरेपछि स्थानीय हैरान !

कात्तिक २६ – मानिस, जनावर तथा चराचुरुङ्गी जे सुकै भए पनि तिर्खा लाग्दा सामान्यतया पिउने भनेको पानी नै हो ।

तर भारत हरियाणाको पानीपतका बाँदर भने तिर्खा लाग्दा पानी पिउँदैनन् । स्थानीय समाचार माध्यमहरुले पानीपतमा बाँदरले मोटरसाइकलबाट चोरेर पेट्रोल पिएको जनाएका छन् । 

लगातार मोटरसाइकलबाट पेट्रोल हराएपछि मोटरसाइकल चालकहरु हैरान भएका थिए । तर त्यो पेट्रोल मानिसले चोरेको होइन रहेछ, बाँदरले पिएको रहेछ । बाँदरले मोटरसाइकलबाट पेट्रोल पिउँदै गरेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यो बाँदरलाई अन्य खानेकुरा दिँदा नखाने स्थानीय स्यवयसेवी संस्थाका इन्चार्ज गौरव लिखाले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • भैँसीले २ टाउको र ८ खुट्टा भएको पाडी पायो

    जनकपुरधाम, मंसिर ५ - भैँसीले एउटा टाउको र चार वटा खुट्टा भएको पाडापाडी जन्माएको सबैलाई थाहै होला । तर धनुषामा भैँसीले दुई वटा टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया