MENU

समाज

Ncell Axiata
sagun

प्रहरीको गाडीबाट हाम फाल्दा एक भारतीय थुनुवाको मृत्यु

रुपन्देही, कात्तिक २७ – रुपन्देहीमा प्रहरीको गाडीबाट हाम फाल्दा एक थुनुवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको सिद्धार्थनगर थाना नौतनहवाका २५ वर्षका बिजयकुमार खटिकको ज्यान गएको हो । 

जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धानका लागि ना १ ग ६१३ नम्बरको जिपमा लैजाँदै गर्दा लुम्बिनीरोडमा गुडिरहेको गाडीबाट हाम फालेका खटिकको गाडीको पछाडीको टायरले किचिएर ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया