MENU

खेल

Ncell Axiata

ग्रिसलाई पछाडि छाडेर विश्वकपमा पुग्यो क्रोयसिया

कात्तिक २७ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने क्रोयसियाको सपना साकार भएको छ । प्ले अफ अन्तर्गत आइतबार राति भएको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि क्रोयसिया विश्वकपमा छनौट भएको हो । 

पहिलो लेग अन्तर्गत बिहीबार राति क्रोयसियाले ग्रिसलाई ४–१ को फराकिलो अन्तरमा हराएको थियो । क्रोयसियाको जितमा लुका मोड्रिक, कालिनिक, पेरिसिक र कर्मारिकले गोल गरेका थिए । क्रोयसिया यो पाँचौ पटक विश्वकपमा छानिएको हो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया