MENU

समाज

Ncell Axiata
sagun

एकान्तकुनाको सुजुकी ड्राइभिङ सेन्टरमा आगलागी, निभाउने प्रयास हुँदै

ललितपुर, कात्तिक २७ – लतिलपुरको एकान्तकुनामा रहेको सुजुकी ड्राइभिङ सेन्टरमा आगो लागेको छ । केहिबेर अघिदेखि त्यहाँ आगो लागेको हो । 

दमकलको प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । विस्तृत विवरण आउन बाँकी छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया