MENU

समाज

Ncell Axiata

मन्टेश्वरी स्कूल सरकारको मातहतमा ल्याउनुपर्ने भन्दै शिक्षा विभागमा ज्ञापनपत्र

काठमाडौं, कात्तिक २७ – अखिल (क्रान्तिकारी)ले मन्टेश्वरी स्कूलहरु सरकारको मातहतमा ल्याउने मागसहितको ज्ञापनपत्र शिक्षा विभागमा बुझाएको छ । क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङसहित पधाधिकारीले भक्तपुरस्थित विभागको कार्यालय सोमबार ज्ञापनपत्र बुझाएको हो ।मन्टेश्वरी स्कूलको नाममा मनोमानी भइरहेको हुनाले यस्ता स्कूलहरुलाई सरकारको मातहतमा ल्याउनु आवश्यक भएको हुनाले यी मागहरु पेश गरेको जानकारी अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष केशव रावलले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया