MENU

समाज

Ncell Axiata
sagun

बालाजुमा जिपले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं, कात्तिक २८ – काठमाडौंको बालाजुमा मंगलबार राति भएको दुर्घटना एकजनाको ज्यान गएको छ । राति साढे १० जिपले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको ज्यान गएको हो ।

नुवाकोट घर भई बालाजु बस्दै आएका २९ वर्षका शेखर प्याकुरेलको ज्यान गएको प्रहरीले जनाएको छ । साइकलको पछाडि बस्ने अर्का व्यक्ति घाइते भएका छन् र उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार जिप चालक फरार छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया