MENU

समाज

Ncell Axiata
sagun

पाटन औद्योगिक क्षेत्रमा आगलागी

ललितपुर, कात्तिक २८ – ललितपुरको लगनखेलमा रहेको पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ । 

एक प्लाष्टिक उद्योगबाट आगो सल्किएको ललितपुर प्रहरीले जनाएको छ । आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका दमकल, प्रहरी र स्थानीय बासिन्दाले पहल गरिरहेका छन् । घटनाका थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया