MENU

अर्थ

Ncell Axiata
sagun

​बुधबार विदेशी मुद्रा सटही दर

काठमाडौं, कात्तिक २९ – नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २७ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६६ पैसा र विक्रिदर २८ रुपैयाँ ८३ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४२ पैसा र विक्रिदर २८ रुपैयाँ ५८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ८९ पैसा र विक्रिदर २५ रुपैयाँ ०३ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र विक्रिदर ९ रुपैयाँ ४२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ९२ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ९० पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ ७४ पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ ३३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया