MENU

अर्थ

Ncell Axiata
sagun

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, कात्तिक २९ – सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ बुधबार तोलाको ५६ हजार २ सय रुपैयाँ तथा चाँदीको भाउ ७ सय ७० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार स्थिर रहँदै तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया