MENU

समाज

Ncell Axiata
sagun

​घुस लिएको १० लाखसहित वैदेशिक रोजगार विभागका दुई कर्मचारी पक्राउ

काठमाडौं, कात्तिक २९ – वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्गबहादुर केसीलाई अख्तियार तथा प्रहरीको टोलीले पक्राउ गरेको छ । 

उनीहरुलाई बानेश्वरमा हरेको इन्द्रेणी फूडल्याण्डबाट १० लाख रुपैयाँ घुस लिँदै गर्दा मंगलबार पक्राउ गरिएको हो । रोक्का गरिएकाे काराेबार फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया