MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

​नाटक रात चिन्र्या भानु मंसिर १८ गतेसम्म चल्ने

काठमाडौं, मंसिर १५ – शिल्पी थिएटरमा चलिरहेको नाटक रात चिन्र्या भानु मंसिर १८ गतेसम्म चल्ने भएको छ । दर्शकको आग्रहका कारण नाटक मञ्चनको समय बढाइएको निर्देशक प्रभाकर न्यौपानेले जानकारी दिनुभयो ।

आदिकवी भानुभक्तको जीवनमा महत्वपुर्ण र प्रेरणादायी अंशलाई समेटिएको नाटकको लेखन र निर्देशन प्रभाकर न्यौपानेले गर्नुभएको छ । नाटक हरेक दिन बेलुका ५ बजेपछि र शनिबार दिउँसो साढे १ बजेपछि मञ्चन हुनेछ ।

नाटकमा प्रकेश सिन्धुलीय, साक्षी लम्साल, प्रेम पौडेल, प्रल्हाद खरेल, रमेश दाहाल, चाँदनी शाही, बासुदेव खनाल, राधा श्रेष्ठ मानस राज, पुष्पराज अवस्थी, गिरीधारी भाट, कमल बोहोरा, राजन भुजेल, मेलिना गुरुङ्ग, श्रेया भुसाल, वीरेन्द्र खाती, प्रभात निरौला  लगायतले अभिनय गरेका छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया