MENU

राजनीति

Ncell Axiata
NIC Asia

दाङको तुलसीपुरमा तनाव, २ राउन्ड गोली चल्यो

मंसिर २१ – दाङको तुलसीपुरमा प्रहरीले २ राउन्ड गोली चलाएको छ ।

दाङ क्षेत्र नम्बर ३ का मतपेटिका जम्मा गरिरहेको तुलसीपुरको अरनिको मैदानमा २ जना युवा जबर्जस्ती प्रवेश गर्न खोज्दा प्रहरीले रोक्न खाजेको थियो । तर उनीहरुले नमानेपछि प्रहरीले गोली चलाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया